निर्मलाको हत्या छानविन छिटो गर्न बेलायतबाट गृहमन्त्रीको ध्यानाकर्षण

लण्डन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन आजसम्म हुन नसकेको बिषयलाई गम्भीर रुपमा लीयर नेपाली राजदुतासका महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी मार्फत नेपाल सरकारका गृहमन्त्रीको ध्यानाकर्षण गराउदै लण्डनमा ज्ञापनपत्र बिझाएको छ। गैर आवासीय नेपाली संघ युकेकी उपाध्यक्ष पुनम गुरुड्गको नेतृत्वमा दुतावास पुगेको टोलीले महामहीम राजदुत डा. दुर्गा बहादुर सुबेदीलाई … Continue reading निर्मलाको हत्या छानविन छिटो गर्न बेलायतबाट गृहमन्त्रीको ध्यानाकर्षण